सुनसरी । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३।८४ का लागि बजेट प्रस्तुत गर्न सुरु गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आर्थिक वर्ष २०८३र८४ को आय व्यय प्रस्तुत गर्न थालेका हुन् ।

उनले परम्परागत ब्रिफकेसको सट्टा स्थानीय पहिचान झल्किने ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुगेका थिए ।

उनले सङ्घीय अनुदान बढ्ने अनुमान भएकाले यस वर्षको कोशी प्रदेशको बजेटको आकार बढेर आएको बताए ।