विराटनगर । नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला फराकिलो मतान्तरले पछाडि परेका छन् । सो क्षेत्रमा रास्वपाका रुविना आचार्यले ३४ २३ मत ल्याएकी छन् ।  डा शेखर कोइरालाले भने ७२८ मत पाएका छन् । एमालेका विनोद ढकालले भने ६२७ मत पाएका छन् । सुन्दर हरैचा क्षेत्रको मत गणना हुँदा श्रम सस्कृती पार्टीका मातृका पौडेलले ६०४ मत पाएका छन् । ६१३५ मत गणना भएको हो ।  त्यहाँ  ५७३४ मत सदर भएको छ ।