सुनसरी । प्रर्दशनकारीहरुले इनरुवा नगरपालिकामा तोडफोड गरेका छन् ।विहानै देखी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीले नगरपालिका भित्र प्रवेश गरी तोडफोड गरेका हुन ।
इनरुवाको चौकमा भेला भएका प्रर्दशनकारी नगरपालिका पुगेका थिए ।
यता सुनसरीका अन्य शहरहरुमा पनि प्रर्दशन भईरहेको छ ।