विराटनगर । झापा ५ मा पछिल्लो पटक सार्वनिक भएको मत परिणाममा बालेन शाहाले फराकीलो मतान्तरले अग्रता लिएका छन् ।
पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार बालेन शाहाले ५२५२ मत पाएका छन् ।
एमाले उम्मेद्वार केपी ओलीले १२४८ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका मन्दरा चिमरीयाले १८५ मत पाएकी छन् ।
यस्तै राप्रपाले १११ मत पाएको छ ।















