विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन प्रारम्भीक गणनामा पछाडि परेका छन् ।

झापा क्षेत्र नम्बर ३ मा भएको मतगणनाको प्रारम्भीक गणनामा रास्वपाका प्रकाश पाठकले अग्रता लिएका छन् ।

 उनले  २ हजार ३३१ मत पाउँदा  राजेन्द्र लिंदेनले १ हजार ६०३ मत पाएका छन् ।

 यस्तै एमालेका  हरी राजवंशीले  ६१८ मत पाएका छन् । 

सो क्षेत्रमा सार्वजनिक भएको प्रारम्भीक मत गणनामा नेपाली काँग्रेसका  राजेन्द्र घिमिरेले ५०५ मत पाएका छन् ।