विराटनगर । सुनसरीमा २० प्रतिशत र मोरंगमा १५ प्रतिशत मत खसेको छ ।
यस्तै झापामा २८ प्रतिशत मत खसेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार अहिले सम्म २८ प्रतिसत भन्दा बढि मत खसेको छ ।
यस्तै मोरंगमा १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरंगले जनाएको छ ।
यस्तै सुनसरीमा २० प्रतिसत भन्दा बढि मत खसेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

















