विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले गठन गरेको विभिन्न समितिका सभापतिले समितिलाई विस्तार गरेका छन् ।  मनोनीत भएका सभापतिहरूले सदस्यलाई मनोनीत गरेका हुन्  ।  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले समितिका सदस्यहरूलाई पत्र हस्तान्तरण गरेका छन् ।  महासङ्घको गतिविधिहरूलाई सक्रिय बनाउने आर्थिक विकासमा टेवा पु¥याउने खालका कार्यक्रमहरू हुने अपेक्षा गरिएको राउतले बताए । मनोनीत भएका सदस्यहरूलाई निम्न क्षेत्रको जिम्मेवारी दिइएको छ। 
शिक्षा तथा सूचना समिति – सभापति श्री रबिन कुमार दाहाल
१. श्री विवेक मिश्र – सह सभापति
२. श्री तरुण संचेती – सदस्य
३. श्री बन्धु पोखरेल – सदस्य
४. श्री प्रकाश उप्रेती – सदस्य
कर तथा राजश्व समिति – सभापति श्री देवकीनन्दन अग्रवाल
१. श्री अश्विनी बंशल – सह सभापति
२. श्री दुर्गा भण्डारी – सदस्य
३. श्री गिरीराज अटल – सदस्य
४. श्री चन्दनकुमार साह – सदस्य
स्टार्टअप एन्ड इन्नोभेशन समिति – सभापति श्री यूनेश श्रेष्ठ
१. श्री प्रत्यूष राउत – सदस्य
२. श्री संयम श्रेष्ठ – सदस्य
३. श्री विवेक दाहाल – सदस्य
४. श्री नोर श्रेष्ठ – सदस्य
५. श्री कुमुद जैन – सदस्य
६. श्री रोमन कट्टेल – सदस्य
बैंक तथा वित्तीय विमा समिति – सभापति श्री सुवाष आचार्य
१. श्री राजेश तिम्सिना – सह सभापति
२. श्री निश्चल अधिकारी – सदस्य
३. श्री कमल बस्नेत – सदस्य
४. श्री दीपकराज तिवारी – सदस्य
५. श्री किरण ढुङ्गेल – सदस्य
६. श्री सरोज पोखरेल – सदस्य
७. श्री पारस लुनिया – सदस्य
८. श्री हरि प्रसाद दिवाली –सदस्य 
९. श्री डेगराज बस्नेत – आमन्त्रित सदस्य
१०. श्री गणेश खत्री – आमन्त्रित सदस्य
११. डेबिड बस्नेत – आमन्त्रित सदस्य
१२. श्री महेन्द्र रेग्मी – आमन्त्रित सदस्य
१३. श्री संदिप अग्रवाल – आमन्त्रित सदस्य

१४. श्री दिवाकर अग्रवाल – आमन्त्रित सदस्य