Showing 661-670 of 3,631 items.
जेठ १७, २०८२
ह्याकरले बैङ्क खाता ह्याक गरी सेवाग्राहीको १३ लाख बढी चोरी

सुनसरी । ह्याकरले बैङ्क खाता ह्याक गरी सेवाग्राहीको १३ लाख बढी रकम चोरी गरेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ निवासी उमनाथ खतिवडा ...

जेठ १७, २०८२
सुनसरी र मोरङका दुई सय बढी विद्यार्थी स्काउटरका रूपमा दीक्षित

इटहरी  । सुनसरी र मोरङका विभिन्न विद्यालयमा अध्ययनरत दुई सय बढी विद्यार्थी स्काउटरको रूपमा दीक्षित भएका छन् । इटहरी उपमहानगरपालिका भित्रका २ ...

जेठ १७, २०८२
माई खोलाको पानी पस्दा २२ घर विस्थापित, बाढीका कारण पूर्व पश्चिम सडक खण्डमा निर्माणाधीन कल्भर्ट र डाइभर्सन बगायो

 विराटनगर । झापामा बिहानबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले पूर्व पश्चिम सडक खण्डामा समेत यातायात सञ्चालनमा समस्या भएको छ । झापाको विर्ता ...

जेठ १७, २०८२
माई खोलाको पानी पस्दा २२ घर विस्थापित, बाढीका कारण पूर्व पश्चिम सडक खण्डमा कल्भर्ट र डाइभर्सन बगायो

 विराटनगर । झापामा बिहानबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले पूर्व पश्चिम सडक खण्डामा समेत यातायात सञ्चालनमा समस्या भएको छ । झापाको विर्ता ...

जेठ १७, २०८२
मनसुन भित्रिएसँगै पूर्वी क्षेत्रमा भारी वर्षा

सुनसरी– पूर्वी क्षेत्रबाट यस वर्षको मनसुन भित्रिएसँगै कोसी प्रदेशको सुनसरी,मोरङ,झापा,धनकुटा लगायतका जिल्लामा भारी मात्रामा वर्षा भएको छ । मौसम पूर्वान ...

जेठ १७, २०८२
बाढीले सडक बगाउँदा धरान-धनकुटा राजमार्ग अवरुद्ध

सुनसरी । अविरल वर्षाका कारण साँगुरीगढी गाउँपालिका–६ स्थित लेउती खोलामा शुक्रबार राति आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मूलघा ...

जेठ १६, २०८२
सांसदले प्रदेश सभा भित्रै सुर्तीजन्य पदार्थ सेवन गरेपछि ...

विराटनगर । कोसी प्रदेशसभा भित्र पछिल्लो समय सांसदहरू मर्यादामा नबसेको भनेर बेला बेला चर्चा हुन्छ । सांसदहरू कुराकानी गर्दै भन्छन्, ‘प्रदेश सभामा उहाँ ...

जेठ १६, २०८२
दुई दिने युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी, विपद् बारेको तालिममा केन्द्रित

विराटनगर । विराटनगरमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ। आदर्श माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको गोष्ठीमा मोरङ जिल्ला भित् ...

जेठ १६, २०८२
सप्तकोसी नदी हुँदै ओसारपसार भइरहेको २०० किलोग्राम गाँजा बरामद

सुनसरी । सुनसरी प्रहरीले २०० किलोग्राम गाँजा बरामद गरेको छ । सप्तकोसी नदी हुँदै गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर ...

जेठ १६, २०८२
सगरमाथा आधार शिविरमा महिनौँ टेन्ट राख्दा हिमनदीलाई असर पर्यो : मुख्यमन्त्री कार्की

सुनसरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा आधार शिविरमा महिनौँ हिउँमाथि टेन्ट राख्दा हिमनदीहरुलाई पनि असर परेको बताएका छन् ।&nbs ...

  • श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.
  • सूचना विभाग दर्ता नं. : १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. : ५६४/०७५/०७६
  • सञ्चारपाटी डटकम
  • इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल
  • फोन नं. : ०२५५८४६९०
  • इमेल : [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • +977 9852078511

हाम्रो टीम

  • अध्यक्ष सुमन पुरी
  • प्रबन्ध निर्देशक सुमन सुस्केरा
  • अतिथि सम्पादक अर्जुन सुवेदी
  • सम्पादक विवेक भट्टराई
  • सम्वाददाता नवीन दाहाल
  • फोटो गुरु ढकाल / बुलेट खतिवडा
  • सल्लाहकार डा चन्द्र उपाध्याय
  • कानुनी सल्लाहकार अनिल खड्का