सुनसरी । दुहबी नगरपालिकाले नगरभित्रका विद्यालयहरूको विद्यार्थी र अन्य विवरणको अद्यावधिक गर्ने भएको छ ।
नगरपालिकाले नगरभित्र सञ्चालन रहेका कक्षा ११ र कक्षा १२ सञ्चालित विद्यालयहरूले असोज मसान्तभित्र अद्यावधिक विवरण पठाउनुपर्ने जनाएको छ ।
duhabi sikchha
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीका अनुसार निर्धारित समय भित्र विवरण अद्यावधिक नगर्ने विद्यालयले प्राप्त गर्ने अनुदान र सुविधाहरूबाट विद्यालय तथा विद्यार्थी वञ्चित हुनेछन ।
यस्तो अवस्था सिर्जना भएमा सोको जिम्मेवार सम्बन्धित विद्यालयको प्रधानाध्यापक हुने सूचनामा जनाइएको छ ।
dddd