Showing 811-820 of 2,458 items.
माघ २८, २०८१
सरकारले पहल नगरेको भन्दै ‘नो केबलकार’ समुहले गर्यो पुनः आन्दोलन घोषणा

सुनसरी । ताप्लेजुङको पाथिभारामा केवलकार निर्माणको विरोधमा उत्रिएको आन्दोलनरत ‘नो केबलकार’ समुहले पुनः आन्दोलनको घोषणा गरेको छ । उच्च स्तरीय नेतृत ...

माघ २८, २०८१
भ्रष्टाचार गर्ने शैली बदलियो, सफ्टवेयर तथा डिपिआरका विषयमा धेरै उजुरी

इटहरी । स्थानीय तहमा भ्रष्टाचार गर्ने शैलीमा परिवर्तन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सरकारी निकायहरूमा सफ्टवेयर खरिद,डिपिआर न ...

माघ २७, २०८१
निर्वाचन क्षेत्रका सडक : प्रादेशिक सडक सञ्जालमा नसमेटिएकोमा सांसदको आक्रोश

विराटनगर । कोसी प्रदेश सभामा सांसदहरूले प्रादेशिक सडक सञ्जालमा प्रस्ताव गरिएका योजनाहरू नसमेटिएको, किसानले मल खाद नपाएको तथा कोसीमा चिया कानुन बनाउन म ...

माघ २७, २०८१
मुक्कुमलुङ पक्षधर र सरकार बीचको वार्ता बिना निष्कर्ष टुङ्गियो

विराटनगर । पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ आन्दोलनरत पक्ष र सरकार बीच आज भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । आन्दोलनरत पक्षले सरकारबाट सहमति कार्या ...

माघ २६, २०८१
१ लाख ५१ हजारको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार चूडामणिलाई

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ । २० औँ वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयो ...

माघ २५, २०८१
बुढासुब्बाको फाइनल जित्ने साविक विजेता एनआरटी र चर्च ब्वाईज दुवैको दाबी

सुनसरी । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेड विरुद्ध शनिबार प्रतिस्पर्धा गर्दैछ  ...

माघ २४, २०८१
आइतबारसम्म टर्यो विवाद, अधिकृत खड्कालाई माफी मगाउने मेयरले लिए जिम्मा

इटहरी । इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई माफी मगाउने मेयर हेमकर्ण पौडेलले जिम्मा लिए पछि एमाले जनप्रतिनिधिसँग मौखिक सहमति भएको छ । आइतबार बस्ने ...

माघ २४, २०८१
उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानी नागरिकको मृत्यु

सुनसरी ।  उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानी नागरिक काजी ताकासीको मृत्यु भएको छ। ७२ बर्षीय ताकासीले बुधबार साँझ उदयपुरको बेलका नग ...

माघ २४, २०८१
मेयरले ताला फोडेपछि काम सुरु, सहमति नभए फेरी ताला लगाउँछु : उपमेयर चौधरी

इटहरी । ताला खोल्ने विषयमा सहमति नभएपछि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फोडेर काम सुरु गराएका छन् । १४ दि ...

माघ २३, २०८१
प्याब्सन कोशी प्रदेश अधिवेशनमा उठ्यो जनसङ्ख्या वृद्धि नीतिको माग

इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को  कोशी प्रदेश अधिवेशनमा जनसङ्ख्या वृद्धि नीतिको माग उठेको छ । बुधबार इटहरी उपमहान ...

  • श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.
  • सूचना विभाग दर्ता नं. : १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. : ५६४/०७५/०७६
  • सञ्चारपाटी डटकम
  • इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल
  • फोन नं. : ०२५५८४६९०
  • इमेल : [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • +977 9852078511

हाम्रो टीम

  • अध्यक्ष सुमन पुरी
  • प्रबन्ध निर्देशक सुमन सुस्केरा
  • अतिथि सम्पादक अर्जुन सुवेदी
  • सम्पादक विवेक भट्टराई
  • सम्वाददाता नवीन दाहाल
  • फोटो गुरु ढकाल / बुलेट खतिवडा
  • सल्लाहकार डा चन्द्र उपाध्याय
  • कानुनी सल्लाहकार अनिल खड्का