सुनसरी । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्र्तगत आजको पहिलो खेलमा विराटनगर किंग्सले बलिङ रोजेको छ।
विरानगरले चितवन राइनोज विरुद्ध टस जितेर बलिङ रोजेको हो ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवनले पहिले ब्याटिङ गर्ने भएको हो।
आजको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।











